९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

अझै शहीद घोषणा भएनन् झापा विद्रोहका प्रधान

२१ फागुन, भद्रपुर । झापा विद्रोहमा लागेको आरोपमा पञ्चायती शासकद्वारा २०३० कात्तिक ५ गते इलामको शान्तिपुरमा हत्या गरिएका राम प्रधानलाई राज्यको तर्फबाट शहीदको सम्मान अझसम्म दिइएको छैन । सुखानीको जङ्गलमा गोली हानी हत्या गरिएका झापा विद्रोहका पाँच योद्धालाई २०७२ सालमा