जग्गाको कारोवारमा कमी
२० फागुन, बलेवा । सङ्घीयता कार्यान्वयनमा आएसँगै बागलुङमा जग्गा खरीद–बिक्रीको कारोवारमा कमी आएको छ । बितेका वर्षमा भन्दा यो आर्थिक वर्षको पहिलो छ महीनामा जग्गा खरीद–बिक्रीको कारोवार कम भएको पाइएको हो । मालपोत कार्यालय बागलुङका अनुसार गत वर्ष फागुनको दोस्रो