९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

दुई विधेयक विधायन समितिमा

२१ फागुन, काठमाडौँ । राष्ट्रिय सभाले ‘जीवनाशक विषादी व्यवस्थापन विधेयक’ र ‘लेखापरीक्षण विधेयक, २०७५’ विधायन व्यवस्थापन समितिमा दफावार छलफलका लागि पठाउन सर्वसम्मतिले पारित गरेको छ । सङ्घीय संसद् राष्ट्रियसभाको आजको बैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले