न्यायिक समितिलाई सहज
२८ फागुन, नुवाकोट । जिल्लाका स्थानीय तहका न्यायिक समितिलाई मेलमिलापकर्ताका कारण न्याय सम्पादन गर्न सहज भएको छ । न्यायिक समितिले स्थानीयस्तरका विवाद समाधानलाई छिटोछरितो बनाउन मेलमिलापकर्तालाई सक्रिय बनाउन थालेका छन् । मेलमिलापकर्ताले वडा वडामा मेलमिलाप गराउने हुँदा न्यायिक समितिसम्म थोरैमात्र