९ बैशाख २०८३, बुधबार
राष्ट्रिय समाचार

रापप्रा(संं): विधान अनुमोदित

२८ फागुन, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को उच्चस्तरीय कार्यसम्पादन समितिको आज बसेको बैठकले अन्तरिम विधान परिमार्जनसहित अनुमोदन गरेको छ । गत माघ १७ गते राप्रपा (प्रजातान्त्रिक) र एराप्रपा (राष्ट्रवादी) बीच एकताका लागि अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र