दुई महीनामै दुई लाख पर्यटक भित्रिए
२७ फागुन, काठमाडौँ । सन् २०१९ को दुई महीनामै दुई लाख १६ हजार २१४ बाह्य पर्यटक नेपाल भ्रमणमा आएका छन् । अध्यागमन विभागको तथ्याङ्कअनुसार जनवरी र फेब्रुअरीमा सा सङ्ख्यामा बाह्य पर्यटकले नेपालको भ्रमण गरेका थिए । फेब्रुअरीमा मात्रै ९७ हजार