१९ बैशाख २०८१, बुधबार
मुख्य समाचार

पाल्पा-बुटवल सडकखण्ड पुनः अवरुद्ध

रामपुर । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा-बुटवल सडकखण्ड पुनः अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदेखोलामा निरन्तर परेको वर्षाका कारण मुख्य सडक भासिँदा सो सडकखण्ड अवरुद्ध बनेको हो । गए राति नयाँ डाइभर्सन निर्माण गरे पनि सो ठाउँमा रातिदेखि पुनः पानी