१९ बैशाख २०८१, बुधबार
मुख्य समाचार

सिट बाँडफाँट कार्यदलसहित सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौँ । सिट बाँडफाँट गर्न गठित कार्यदलसहित सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलसहित सत्ता गठबन्धनको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । पाँच दलीय सत्तागठबन्धनको बैठकमा आगामी मंसीर ४ गते हुने