६ बैशाख २०८१, बिहिबार
मुख्य समाचार

तनहुँ-१ बाटै चुनाव लड्छु : वरिष्ठ नेता पौडेल

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुग्नुभएका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् । नेपाली कांग्रेसमा तनहुँबाट प्रतिनिधित्व गर्ने