काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम दुरुपयोग गरी धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै दैलेख जिल्लाको दुल्लु नगरपालिका–१२ का वडा सचिव कमल भण्डारीलाई प्रकाश खड्काले फोनमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको