६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक एक घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक एक घण्टाको लागि स्थगित गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहित अन्य प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),