१४ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

टोपबहादुर रायमाझीलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी आज अदालतमा उपस्थित गराइँदै छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा हिजो परेका पूर्वउपप्रधानमन्त्री रायमाझीलाई आज अदालतमा उपस्थित गराइने भएको हो । प्रहरीले उनलाई काठमाडौँको बूढानीलकण्ठ क्षेत्रबाट हिजो साँझ पक्राउ