३ बैशाख २०८३, बिहिबार
मुख्य समाचार

कांग्रेस आउँदो सङ्घीय संसद् अधिवेशनमा एउटै आवाज र एकढिका भएर प्रस्तुत हुने

काठमाडौँ । नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दल कार्यसमितिको आजको बैठकले संसद्को आउँदो अधिवेशनमा पार्टी एउटै आवाज र एकढिका भएर प्रस्तुत गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा भएको बैठकमा सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र