६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

सुकुम्वासीलाई लालपूर्जा दिने देशव्यापी अभियानमा भूमिमन्त्री चौधरी

इलाम । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी सुकुम्वासीलाई लालपूर्जा दिने देशव्यापी अभियानमा लागेकी छन् । मन्त्री चौधरीले इलामको चुलाचुली गाउँपालीकामा रहेका सुकुम्वासीहरुलाई जग्गाधनी लालपूर्जा प्रदान गरेकी छन् । उनले २५ सुकुम्वासी परिवारलाई बुधबार लालपूर्जा प्रदान