६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

पर्यटनमन्त्री किराती भन्छन् – मविरुद्ध पापी मनहरूको घेराबन्दी छ

खोटाङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन कार्यक्रममा उहाँले तीन वटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी