३ असार २०८१, सोमबार
मुख्य समाचार

नेसपाको संगठन विस्तार अभियान आजदेखि सुरु हुँदै

काठमाडौं । नेपाल समाजवादी पार्टीले आजदेखि संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गर्दैछ । ‘अबको राष्ट्रको सङ्कल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पौषसम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षारोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अभियानको कोशी प्रदेशमा