२९ जेष्ठ २०८३, शुक्रबार
मुख्य समाचार

पूर्वराजा पोखराबाट फर्किदै, काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राजावादी

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौँ फर्किंदै छन् । लगभग एक महिना पोखरा बसेर पूर्वराजा शाह आज काठमाडौं फर्किन लागेका हुन् । शाह दिउँसो ३ बजे पुरानो एयरपोर्टबाट प्लेन चढेर काठमाडौँ फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।