२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

कीर्तिमानी आरोही हरि बुढामगरलाई माओवादीले गर्यो सम्मान

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले कीर्तिमानी आरोही हरि बुढामगरलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले उनलाई सम्मान गरेका हुन् । सो अवसरमा उपाधक्ष महराले बुढामगरलाई बधाई दिँदै उनले सञ्चालन गर्न