२३ बैशाख २०८१, आइतबार
मुख्य समाचार

नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको कदम राष्ट्रहितविरुद्ध छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रहितविरुद्ध भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति पौडेलले आज नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सामाजिक संजाल फेसबुकमा आज दिउँसो लेख्दै लामिछानेको यस्तो प्रतिक्रिया बाहिर