१३ बैशाख २०८१, बिहिबार
मुख्य समाचार

भोलि बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

काठमाडौँ । भोलि बुधबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ । संघीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो