७ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा आर्थिक वर्ष २०८०/८१ काे नीति तथा कार्यक्रम प्रस्तुत

काठमाडौँ । संघीय संसद्मा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम पेस भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उक्त नीति तथा कार्यक्रम वाचन सुरु गरेका हुन् । बैठकको प्रारम्भमा प्रधानमन्त्री