२५ बैशाख २०८१, मंगलबार
मुख्य समाचार

ओलीलाई जनार्दन जवाफ – सत्ताबाट हट्नु पर्दाको पूर्वाग्रह र प्रतिशोधपूर्ण टिप्पणी

काठमाडौँ । पूर्वअर्थमन्त्री तथा सांसद जनार्दन शर्माले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू अर्थमन्त्री हुँदा ल्याएको चालु आर्थिक वर्षको बजेटमा गरेको टिप्पणीप्रति प्रतिवाद गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र