७ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य छैन : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा उद्धेश्य र गन्तव्य नभएको टिप्पणी गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा आजदेखि सुरु भएको छलफलमा