१४ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

उत्पादन र रोजगार समृद्धिको आधार

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले उत्पादन र रोजगारः समृद्धिको आधार को नारालाई आत्मसात गरी औद्योगिकीकरणको गतिलाई तीव्रता दिने बताए । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै डा. महतले औद्योगिक प्रवर्द्धन, पूर्वाधार एवं मानव संसाधन विकास र असल औद्योगिक