६ जेष्ठ २०८१, आइतबार
मुख्य समाचार

आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक भोलिका लागि सर्यो

काठमाडौँ । राष्ट्रियसभाको बैठक भोलिका लागि सरेको छ । आज बिहान बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठक विशेष कारणवश भोलि बिहान ११ः०१ बजेका लागि सरेको राष्ट्रियसभा अध्यक्षको सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’