२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठक बसेको छ । पार्टीको स्थापना दिवसको सन्र्दभमा आज बालाजुस्थित केन्द्रीय कार्यालयमा संयुक्त बैठक बसिरहेको पार्टीको केन्द्रीय सदस्य प्रतिभा रावलले जानकारी दिइन् । संयुक्त बैठकपछि पत्रकार सम्मेलन