२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

प्रतिनिधिसभाको आजको बैठकद्वारा शोक प्रस्ताव पारित

काठमाडौं। प्रतिनिधि सभाको आजको बैठकले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेद्वारा प्रस्तुत शोक प्रस्तावलाई बैठकको सर्वसम्मतीले पारित गरेको हो । नेपाली काँग्रेसको तर्फबाट वि.सं.२०७९ सालमा बझाङ जिल्ला क्षेत्र