५ जेष्ठ २०८१, शनिबार
मुख्य समाचार

६ जना यात्रु सवार मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौँ । मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ । सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी