२४ बैशाख २०८१, सोमबार
मुख्य समाचार

गायक प्रकाश सपूतमाथि रोमानियामा बियरको बोतल प्रहार

काठमाडौं । अहिलेका लोकप्रिय गायक प्रकाश सपूतमाथि बोतल प्रहार भएको छ । रोमानियामा एक सांगीतिक कार्यक्रमका क्रममा उनीमाथि बोतल प्रहार भएको हो । स्टेजमा आफ्नो प्रस्तुति दिइरहेका बेला उनीमाथि क्यान बियरको बोतल प्रहार गरिएको थियो । कार्यक्रममा उपस्थितले एक दर्शकले