१५ जेष्ठ २०८१, मंगलबार
मुख्य समाचार

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटको आज फैसला आउने सम्भावना

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज निवेदनमाथिको फैसला आज आउने सम्भावना रहेको छ । हिजो बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई