१४ बैशाख २०८१, शुक्रबार
मुख्य समाचार

मधेश प्रदेशमा रकम विनियोजन कम गरिएको छैन : अर्थमन्त्री महत

काठमाडौं । मधेश प्रदेशमा बजेट विनियोजन कम नगरिएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । मधेश प्रदेशमा कम रकम विनियोजन गरिएको विषयमा संसदमा जवाफ दिंदै अर्थमन्त्री डा. महतले भने, ‘पूर्व–पश्चिम राजमार्ग, पथलैया–विरगंज कोरिडोर, चन्द्रपुर–गौर राजमार्ग, हुलाकी राजमार्ग तथा सुनकोशी मरिन,