२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदै छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति आज ल्याउने भएको हो । राष्ट्र बैंकले आज अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो । गर्भनर महाप्रसाद