२२ बैशाख २०८१, शनिबार
मुख्य समाचार

मन्त्री श्रेष्ठ आफैले कब्जा गरेको गढी प्रहरी चौकी भवन आफैले उद्घाटन गरे

सिन्धुली । सिन्धुलीमा गढी प्रहरी चौकीको उद्घाटन गरिएको छ । गोलन्जोर गाउँपालिका वडा नम्बर ५ खनियाखर्कस्थित नवनिर्मित प्रहरी चौकी भवनको बागमती प्रदेसका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले आज एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् । बागमती प्रदेश आन्तरिक