५ जेष्ठ २०८१, शनिबार
मुख्य समाचार

नारायणी नदीको जल सतह अझै सतर्कता तहमाथि

भरतपुर, चितवन । नारायणी नदीको जल सतह अझै पनि सतर्कता तहमाथि रहेको छ । जल तथा मौसम विभागका अनुसार आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको छ । आइतबार राति ९ः३० बजे नै नारायणी नदीले सतर्कता तह पार