साताको पहिलो कारोबारमा दश अंकले घट्यो शेयर बजार
३१ वैशाख, काठमाण्डौ । नियमित ओरालो लाग्दै आएको शेयर बजार आज पनि १०.२८ अंकले घटेर एक हजार ३३८ बिन्दुमा झरेको छ । आज दिन बजारमा ४२ करोड ५१ लाखको शेयर किनबेच भएको छ । नेप्से परिसूचक आज पनि दोहोरो अंकले घटेको हो