१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

निर्मला प्रकरण : आरोपी ६ जना प्रहरी धरौटीमा रिहा गर्न आदेश, विष्ट र जिसी फरार

३० फागुन, भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसूर र यातनाविरुद्धको कसूरमा पक्राउ परेका ६ जना प्रहरी कर्मचारी आज धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले