१७ आश्विन २०८३, शनिबार
मुख्य समाचार

कैदीबन्दीलाई शौचालय अपर्याप्त

२२ फागुन, गलकोट । बागलुङ जिल्ला कारागारमा रहेका कैदीबन्दीलाई शौचालय जान लाइन बस्नुपर्ने बाध्यता रहेको छ । क्षमताभन्दा तीन गुणाभन्दा बढी कैदीबन्दी भएपछि शौचालय जान निकै समस्या भएको हो । ३५ जना क्षमता रहेको कारागारमा हाल ११० जना कैदीबन्दी भएपछि