२ श्रावण २०८३, शनिबार
मुख्य समाचार

कार्यालय भवन निर्माणका लागि नगरप्रमुखद्वारा जग्गा दान

१३ साउन, राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादवले नगरपालिकाको कार्यालय भवन निर्माणका लागि जग्गा दान गर्नुभएको छ । उहाँले करीब रु पाँच करोड मूल्य बराबरको जग्गा दान गर्नुभएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको केन्द्र वरसाइन बजारमा कार्यालयको नयाँ