१४ साउन, काठमाडौँ । प्रेस चौतारी नेपालले बुधबार साप्ताहिकका सम्पादक उज्ज्वल पहाडीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको पहिचान गरी कारवाही गर्न माग गरेको छ । आज प्रेस चौतारीका महासचिव राजेश राईले विज्ञप्ति जारी गर्दै अज्ञात व्यक्तिले दिएको ज्यान मार्ने धम्कीप्रति