१२ बैशाख २०८२, शुक्रबार
मुख्य समाचार

तीन दलको वार्ता निष्कर्षमा पुगेन, फोरमसँग मन्त्रालय भागवण्डा मिलेन

१७ फागुन, काठमाण्डौ । एमाले-माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । बालुवाटारमा भएको वार्तामा मन्त्रालय भागवण्डाबारे सहमति हुन नसकेको एक नेताले बताए । फोरमले तीन वटा मन्त्रालय मागेको छ । एक मन्त्री र एक राज्यमन्त्री गरी