१८ असोज, काठमाडौं । यौन दुर्व्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराको प्रकरणले फेरि नयाँ मोड लिएको छ । यौन दुर्व्यवहार गरेको आरोप लागेपछि पदबाट राजीनामा दिएका महराविरुद्ध जाहेरी परेको छ । जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा पीडित महिला रोशनी