६ असोज, काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डल बनेका राजकिशोर यादवको ३ महिनाको म्याद सकिएपछि सोमबारदेखि लागू हुने गरी पुनः महन्थ ठाकुर आएका छन् । गत साउन ४ र ५ गते प्रदेश नम्बर २ को जनकपुरधाममा बसेको