१२ बैशाख २०८२, शुक्रबार
मुख्य समाचार

प्रधानन्यायाधीशको राजीनामाले न्यायिक दुर्घटनाबाट जोगायो : मैनाली

१ चैत काठमाण्डौ । बरिष्ठ अधिवक्ता विश्वकान्त मैनालीले प्रधानन्यायाधीशको राजिनामाले एउटा राम्रो निकास दिएको स्पष्ट पारेका छन् । उनले भने,‘उहाँको राजिनामाले न्यायालयलाई दुर्घटना हुनबाट जोगाएको छ, यो राम्रो कुरा हो।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै  बरिष्ठ अधिवक्ता