२७ असार २०८३, शनिबार
मुख्य समाचार

भिटेनलाई अभद्र व्यवहारको मुद्दा

७ कात्तिक, काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बिहीबार जाउलाखेलबाट पक्राउ गरेका भिटेनलाई अभद्र व्यवहारको मुद्दा चलाइने भएको छ । ‘यस्तै त हो नि ब्रो’ गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरलाई लिएर पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सहकुल