तातोपानी नाका खुल्यो तर चलेन
१५ साउन, काठमाडौं । लामो प्रयासपछि पुनः सञ्चालनमा आएको तातोपानी नाका भूकम्पअघिको अवस्थामा फर्कन सकेको छैन । चार वर्षदेखि बन्द नाका खुले पनि मानिस आउजाउ गर्न नपाएका कारण चहलपहल शून्य छ । मालबाहक गाडी मात्र आउजाउ गर्न पाउने सहमतिपछि चीनले