रणनीतिक महत्वका १८० प्रसारण लाइन ऊर्जाको प्राथमिकतामा
रमेश लम्साल, काठमाडौं, ९ साउन । सरकारले उत्पादित विद्युत्लाई माग भएको स्थानमा पु¥याउने लक्ष्यका साथ चालू आर्थिक वर्षमा महत्वका साथ कूल १८० साना ठूला प्रसारण आयोजनालाई अगाडि बढाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले चालू आर्थिक वर्षका लागि