२७ असार २०८३, शनिबार
मुख्य समाचार

कोरोना नियन्त्रणमा सफलता मिलोस् – अध्यक्ष दाहाल

काठमाडौँ, वैशाख १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका निमित्त सरकारले अघि सारेका लकडाउन लगायत नीति तथा कार्यक्रमको कडाइपूर्वक पालना गर्न सबैमा अपिल गर्नभएको छ । नव वर्ष २०७७ सालको अवसरमा