६ बैशाख २०८३, आइतबार
मुख्य समाचार

पूर्वाधार नभएकालाई सम्बन्धन दिन दबाब

१९ साउन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीन प्रतिष्ठानलाई तत्काल सम्बन्धन दिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) लाई दबाब दिएको छ । मन्त्रालयले योगी नरहरीनाथ, नरबहादुर कर्माचार्य र गोरखाको जौटारमा रहेको गोरखा समाज अध्ययन प्रतिष्ठानलाई सम्बन्धन