७ बैशाख २०८३, सोमबार
मुख्य समाचार

महाकाली सन्धिका चौबिस वर्ष : दोधारा चाँदनीले पानी पाएन

शेरबहादुर सिंह, भीमदत्तनगर, ३१ साउन । नेपाल र भारतबीच एकीकृत महाकाली सन्धि भएको २४ वर्ष बितिसक्दा पनि सन्धिअनुसार दोधारा चाँदनीलाई सिँचाइका लागि दिनुपर्ने पानी दिन भारतले आनाकानी गर्दै आएको छ । सन्धिअनुसार १५ किलोमिटर मूल नहर निर्माण गरी महाकाली नगरपालिका