२७ असार २०८३, शनिबार
मुख्य समाचार

भोलिदेखि विदेशमा रहेका नेपालीको उद्धार, शुक्रबार बर्मा र इमिरेट्सबाट नेपाली आउँदै

२२ जेठ,काठमाडौं । शुक्रबारदेखि नेपालीको उद्धार सुरु हुने भएको छ । सरकारले कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरुको भोलिदेखि सुरु गर्न लागेको हो । पहिलो पटक बर्माबाट २६ जना नेपाली लिएर म्यानमारकै सैनिक जहाज शुक्रबार काठमाडौं आउने भएको छ ।